Posted by: shubha November 14, 2006
बुझाइदिनुस् न Plz
Login in to Rate this Post:     0       ?        
सामन्ती-- स-साना राजा रजौटा जहाँ राजा र रैती शब्दको भर पुर प्रयोग हुन्छ , राजा बसेर खाने रैती कर बुझाउने , राजालाई चै कर बुझाउन पर्दैन हाम्रो गाँउ घरको धेरै जग्गाजमिन भएका जामिन्दार हरु जस्ले सानो टुक्रो जमिन गरिवमान्छेलाई(रैती सम्झन्छन धनि हरु गरिवहरुलाइ) उपभोग गर्न दिने र त्यो जमिन उपभोग गरे वाफत उनीहरुको सम्पूर्ण श्रम आफूले उपयोग गर्ने ,सामन्ति विचार बोकेका अथवा सामन्ती प्रथा रुचाउने अथवा आफूलाइ अरु सर्वसाधारण मान्छे भन्दा अलिक माथि सम्झने जति सबै सामन्ती हुन । दाङ्ग, बाके ,बर्दिया (अरु ठाँउपनि यस्तो सामाजिक परंपराबाट पृथक छैन)का अधिकांश धनाढ्य जमिन्दार वर्गका मानिसहरु यस्का ज्वलन्त उदाहरण हुन् जो आफूलाइ नाम ले हैन "राजा" शब्दले चिनाउदा गर्व ठान्छन
Read Full Discussion Thread for this article