Posted by: Deep November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
कुम्लेब्रोले निशान्ता कथा लेखेर कस्तो मनमा आफ्नो पैरो गो -- म मिलार लेखम्ला अनि समीधाकी फुपुकी छोरी सङ नाङ्लाँ बसेर बात मारम्ला भन्दैथें। लौ मैले त आजलाई बिट मारेँ है साथी हो -- बाँकीले लडाम्दै गरम्।
Read Full Discussion Thread for this article