Posted by: Deep November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
उ बेलाँ कैले कौसीमा कैले झ्यालाँ गरी आँखा झिम्काम्थी भोली त आम्दैन कि झै गरी अब आफु कौसिमा आइयो, उ क्यार्न हतारीया हो भन्छे नहतारिनी जति त बुढि कन्ने भए के रे! कस्तो मान्छे! अब अर्की तिर लाग्नु पर्यो --- कैले म सङ्ग कैले उ सङ्ग गरेउ मायाको खेलमा मलाई डुम पारेउ उ हिनेसी म किन रेडी हुनी हो? तेई भेर ".. not ready yet" भन्या हो
Read Full Discussion Thread for this article