Posted by: Poonte November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
"बासंग कुरा गर" भनेऊ उहिले जम्मा १७ बर्षको त थिएं जहिले अनि त कुरो भयो नि चेट भनेको मात्रै हैन, थिएं नै "not ready yet" चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त? राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको। :p
Read Full Discussion Thread for this article