Posted by: CaMoFLaGeD November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
ल ल जाओस जाओस!! क्या गइरहेको रहेछ आज यहाँ!! सान्नानी ओहो!! कस्लाई हो त्यस्तो?? फेरिपनि मेरो कथा पढिदिनुभएकोमा पून्टे दाईलाई धन्यवाद छ। तितौरी, किन 'पर्ख' नि? हेर्दा नि हेरेनौ नि त्यो दिन त!! झत्ते लुगा लगाएका तिर त तिम्रो आँखा नै नजाने! :पि, कथा पढिदिएकोमा तिमीलाई धन्यवाद छ है!! तिम्रो कथाको अर्को पाटा लेखेको मात्र हो के मैले!! :-)
Read Full Discussion Thread for this article