Posted by: Yahoooooo November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
ए बा बा कबिता दोहोरी कसरी चुपलागेर बसम् दीप, शुभा, पुन्टे, प्रीति लौ अब पलेटी कसम् मायाका सब्द फ्याँकिया छ चौका छक्का हुने गरी लबस्तरो म मोरोले बुझ्ने हो खै कसरी ? आफुलाइ त सबै एकनास छ एता छामे नी उता छामे नी खालि चिसो मात्रै हात लाग्छ काम छैन के गर्ने यार दिनभर साझामा कुइकिया छ बेलुका भेसि टन्न चिसो चिसो बियर हुइकाइया छ
Read Full Discussion Thread for this article