Posted by: Pretty November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
खै के भन्ने मैले अहिले आएर कुरो उल्टाउछौ? बासङ्ग कुरा गर भन्दा उहिले ".. not ready yet" भनेको बिर्सिन्छौ? कति कुरिबसे बिदेशबाट फर्केला सङ्गी भनी सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।
Read Full Discussion Thread for this article