Posted by: Poonte November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हतार त तिम्लाई मात्र होईन, अल्लारेहरु सबलाई हुँदो हो हतारिएको तृष्णा मेट्न, हतारिएकी उत्ताउली कै पछि लाग्नि हो नहतारिएकी सोझीले नै मन छिन्या भए, बिचार गर्न परो छिल्लेको तृष्णा छोडि, बनाउन प-यो धैर्य दह्रो!
Read Full Discussion Thread for this article