Posted by: Deep November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
अब पुन्ट्या पालाँ भनेँ भाका फेर्न परो -- जता नजर उतै हात गर्नी भन्या त मुइले ऐले हो हुन्न ऐले ट्याम् आएसी बिचारम्ला के रे भन्नी तिमी नै हो मन मात्रै क्यार्नु साटम् न ज्यान पनि भन्नी मै हो बर्ता बर्ता हुनी हैन है भन्दै हेरी उफ्रीनी भन त को हो झ्याङ्गाँ त्यो नि अब साझाँ के जान्नु के दिया हो केइ गर्नी भे भनन खुलेर आम्म्म्मामा कस्तो डराको हो?
Read Full Discussion Thread for this article