Posted by: Tyra November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
wow ....कबिता तेहेरि(दोहोरि जस्तै के, तिन् जना ले गाएछि' के भन्ने) चल्दै रैछ कस्तो राम्रो लेख्न सक्या हो उस्ताद् हरु ले। :-) कुम्ले :D हा हा हा पर्ख तिम्लाइ ,हसाउनु सम्म हसायो । पुन्टेदा हा हा हात समातेर लाम् लागेर घुम्नजाने रे , ट्राफिकै जाम् गर्दिने होला हैन? लास्टाँ,उता बल्खु गाम्मा कमेन्ट् गर्नु हुने गालब्,ग्वाचे,आइते,जिम्माल्बा अनि पुन्टेदा सबैलाइ धन्यबाद्! सबैलाइ नमस्कार्!
Read Full Discussion Thread for this article