Posted by: Poonte November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
बल्ल पढ्न भ्यायेम् सबै कथाहरु! तितटरी बुईनी, कुम्ले, अनि चित्रे! रमाईलो ला'गो् चौतारी भेटघाटमा सबै आउनै पर्च है! एक साँझ चईं "ट्यालेन्ट शो" गर्न पर्ला, कोई नाच्ने, कोई गाउने, कोई जोक भन्ने, कोई कथा सुनाउने, ईत्यादि। कार्जेकरमलाई ठोस् रुप दिन तेमरुको भाउजूसंग सल्लाह गर्दैछु, तर आउँदो किरिस्ट मस र नयाँ बर्षको बीचमा पारुम जस्तो लाई रा'छ मुलाई चईं। केटकेटीहुरलाई लाम लगा'र, हात समातेर यो शहर नि घुमान्ने योजना छ के रे। December 25-31, 2006...बिचार अर्दै अरम्!
Read Full Discussion Thread for this article