Posted by: Poonte November 14, 2006
Login in to Rate this Post:
0
?
हात यता, नजर त्यता तिम्रो नि देखेकै हो
तन मलाई मन उस्लाई नि बुझेकै हो
फुल दिंदा काँडा देखेऊ तिम्ले, कुरो तेई हो
के गरुँ त म? आखिरमा, काँडै दिएर हिँड्न विवश भो!