Posted by: Deep November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
ब्यथा मारेर आफ्ना तिम्रा सुनेकै हो हात मलाइ तिम्रो साथ अरुलाइ बुझेकै हो पैलै काँडा त तिम्ले अनगिन्ती दिएकै हो छैन फुल् भने भैगो, भनेको तेत्ति हो ।।। दीप उता भोजन तिर लागियो आफु यता शब्दबाँण चलेका रेछ्न आफुतिर --सम्मान त गर्नै पर्यो।
Read Full Discussion Thread for this article