Posted by: Poonte November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
विवशताले हो कि रहरले, कहिले छोडेर गई एक्लै पारि, थाहा भएन माथि लागि कि मुनि लागी खै, तर ऊ मतिर भने पक्कै आएन आएकी भए त फिर्ता पठाईदिन्थें तर खै, मानेकी भए मै पो राख्दिन्थें। दीप पिरैले टिल्ल, आफू पनि परियो जिल्ल। जेपिटी :p
Read Full Discussion Thread for this article