Posted by: CaMoFLaGeD November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
वाह वाह!! क्या गइरहेको रहेछ यहाँ त!! दीपजी र शुभाजीको निकै चलिरहेको रहेछ नि ल ल जाओस जाओस!! हामी छेउमा बसेर सुन्छौँ। हा हा हा!!! त्यत्तिकै हिजो दीपजीको कमेन्ट देखेर यो कथा निस्कियो के दिमागमा अनि यहाँ प्रस्तुत गर्या! सान्नानी, हरितालिके, शुभाजी, ठुल्नानीलाई कथा पढेर हाँस्नुभएकोमा धेरै धेरै धन्यवाद। कथा मैले आज बिहानै लेख्या है, रातभरी बस्नु परेन!!
Read Full Discussion Thread for this article