Posted by: shubha November 14, 2006
Login in to Rate this Post:
0
?
सुनाउदा ब्यथा मेरा चुपचाप सुनिरह्यौ
हात दिन खोजे तर 'विवस छु' भनिदियौ
चोट त छदै थियो पहिले कै नासो जति
अइले आ'र आरोप लाउछौ निर्दोष मेरोआँखा भरि
लौ जा :D:P