Posted by: shubha November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हत्तेरिका!!उपचार अर्न पर्यो यो सुगे रोग को साह्रै सतायो :) अनि प्रिति ठूली के छ? यहाँ त पानि परिरा"छ जाडो पनि उस्तै आज दिपको कविताले अर्कै मोड लियो नि त्यसैले मैलै चै लेखद्या आउन त तेती आउदैन । ग्वाँचे टुक्रो (कविता) मजाकोरेछ
Read Full Discussion Thread for this article