Posted by: Deep November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
पहाडका तरेलीहरु पर पर सम्म देख्छु नागबेली खोला बेसीमा कुदेको पल्लो डाँडामा च्यादर् कतै कतै टल्केको देख्छु यता आहालमा भैंसि मस्त पल्टीएको उकालो ओरालो काट्दो आफ्नो जिन्दगीको देख्छु चौतारीको यै फलैंचामा छ तर पल्कीएको अभिबादन।
Read Full Discussion Thread for this article