Posted by: gurudev November 14, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
असारै महेनामा, पानी परे रीझाउने एक्लो यो मेरो मन्, कसरी बुझाउने भन्थीन् है मैच्याङ्ले रुधै धरर नोउ डाणा परी छ, ठाउ पनी शहर बीछोड्को बेलैमा। मनै बराल्ने न्याउल्को बोली यैबेला मैच्याङ् के गर्दै होली, पीडीमा बसेर, के के कुरा सोच्दीहो कहीले हास्दीहो, कहीले रूदीहो मलैनै सम्झेर। असारै महेनामा, पानी परे रीझाउने एक्लो यो मेरो मन्, कसरी बुझाउने भन्थीन् है मैच्याङ्ले रुधै धरर नोउ डाणा परी छ, ठाउ पनी शहर बीछोड्को बेलैमा। छम् छमै बग्ने, खहरे खोला आब त छोरा कुद्ने भो होला, दीन् भरी खेल्दो हो, मलैनै भुल्दो हो, साझ्परे पछी आमालै सोद्धो हो, खै बाबा भनेर। असारै महेनामा, पानी परे रीझाउने एक्लो यो मेरो मन्, कसरी बुझाउने भन्थीन् है मैच्याङ्ले रुधै धरर नोउ डाणा परी छ, ठाउ पनी शहर बीछोड्को बेलैमा।
Read Full Discussion Thread for this article