Posted by: Amazing November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हो बिर्खे, यो जिन्दगि जहा गये पनि येस्तै रहेछ, पशुपतिनाथको कृपाले १०-१२ वटा देश घुमियो तर एउटा मन पर्या भय त मरिजाउ, त्यहि भयर त घुमिफिरि चौतारिआ नै आउनुपर्छ, यति रमाइलो अन्त कहा छ र? मलाइ त्यो बल्खुको "नेपाल फर्कन्छु" भन्ने कविता सारै मन पर्यो, Comment पठायको Approve भयन खै किन हो ? Comment ta ramrai thiyo :-) --शुभलाइ चिने जस्तो पनि लाग्यो तर खै जवानिमै आखा देख्न्न छाडिय जस्तो छ। चित्रे किन हो आज्काल् त्यति सारो बिजि, बिहे गर्ने सुर् त होइन?
Read Full Discussion Thread for this article