Posted by: Birkhe_Maila November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
सपैलाई जदौ! तितौरी! मिठो संग जसरि मन मा कुरा आउँछ त्यसैगरि लेख्यौ बा! मजा आयो पढ्न! अरु नि जावस उट्पट्याङ कुराहरु :) चित्रेको नि अगि पढेँ! ठिकै भनेछन गाम्लेले; प्रिया प्रिया धेरै भन्दा हान्लिन नि झटारोले हाम्रि ठुलि ले :) भट्टे नि आएछ गाम्मा आज! अस्तिनै कहिले हो भट्टे आम्दा ठुलिले 'वत्त वत्त' नाम राखेकि थिइन आजकल के भनेर बोलाम्छन कुन्नि तिम्लाई? भट्राई हो कि भट्टे हो?
Read Full Discussion Thread for this article