Posted by: ramprasadneupane November 13, 2006
म त नेपाल् फर्कदै छु, तपाइ नि?
Login in to Rate this Post:     0       ?        
चाहिए औला, मेरा हाथहरु नै दिउला माटो भिजाउन, पसिनाको खोलो बगाउला ज्यान् नै छ हाजिर् तिम्रो निम्ति आमा त आउदै छु म देश्, एक्लो भने पक्कै होइन उठाउदै छु मेरा दिदि बहिनिहरुलाइ बोलाउदै छु मेरा दाजु भाइलाइ झक्झक्याउदै छु यो मृगतृष्णा बाट मेरा सारा साथि सङ्गिलाइ यो भन्दा अझै कति ढिलो होला र? यो भन्दा अझै कस्तो राम्रो बेला आउला र? पुकार्दैछ माटो, गुहार्दैछिन् आमा ... ए मेरा सन्तान्, देश् फर्क भनि.... छोडौ गुलामि मोहको, त्यागौ मोह धनको दुइ छाक् स्वाद्ले कहिले पो खानु भा छ र? दुइ प्रहर् चैनले कहिले पो सुत्नु भा छा र? शान्तिका साथ् कुन् साझ रमाउनु भा छ र? दुइ छाक खाऔला, ढिडो र मोहि, स्वाद लिएर सुतौला एक् प्रहर्, आगनैमा निस्फिक्री भएर पसिना चुहाइ, उर्बरा भुमि बनाउला हराभरा पाऔला मुक्ति गरिबि बाट, सम्पुर्ण जुटेर
Read Full Discussion Thread for this article