Posted by: Yahoooooo November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
भाग्गेले नी कैले काँइ त क्या सङ्ग जिस्काउँछ परीभाषै सेन्टिफ्ल्याट् हुनी सुन्दरी देखाउँछ ब्रेक बिग्रया थामी नसक्नु एउटा आफ्नो मन छ साइकल् बत्ताउँदै बेइमान् तु ओरालो हुईँकिन्छ ....................क्या छ यार । चित्रे क्या हो बाल्यकाल को प्रीया को ला मलाइ पनि बाल्यकाल को याद दिलायो यार । Tyra को कथा पनि बल्ल पढि भ्याए । बहुत हाँसो लाग्यो । सबै गाम्लेहरुलाइ भुइ छुने गरेर नमस्ते है ।
Read Full Discussion Thread for this article