Posted by: world_map November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! सर्वप्रथम सान्नानीको कामको प्रसंशा गर्न चाहन्छु र साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्न चाहन्छु। आज अलि बिजी छु, यो हप्तै बिजी भन्नु पर्यो। मेरो कथा पढेर कमेन्ट लेख्नु हुने सबैलाई धन्यवाद। यो कथाको अर्को भाग यो सप्ताहन्ततिर फुर्सद भयो भने लेखौंला। ठूली, के छ हालखवर? मैले प्रियाको बारेमा धेरै लेखें भनेर चित्त नदुखाउ न, ती त पुराना कुरा हुन्, अब तिम्रोबारेमा नि लेखौंला बिस्तारै। :P
Read Full Discussion Thread for this article