Posted by: hetterika!! November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
कुम्ले फेरि धन्यबाद है अस्तिको गीतको लागि, मैले नि फाइनल्ली पढें तिरुको उट्पट्याङ्, पल्लो गाममा राख्या रे'छ, आफ्नो एताउता चाहार्ने बानि कम अनि थाहा पाउनै ट्याम लाग्यो नि, मलाई नि दिपज्यू लाई जस्तै भो नि, मरिजाम चित्रेको सुर्वालको त के कुरा गर्ने, एअर कन्डिसन नै रै'छ नि
Read Full Discussion Thread for this article