Posted by: CaMoFLaGeD November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
बल्ल पढिभ्याएँ चित्रेको कथा। ल धेरै रमाइलो गरेका रहेछौ तिमीले बाल्यकालाँ। अनि के सार्‍हो "प्रिया प्रिया" भनेको नि। कथाको आधा भन्दा बढि त उनकै प्रशंसामात्र देख्छु नि! के हो??? तितौरीलाई छड्के सलाम! शुभाजीलाई नि कड्के नजर :पि
Read Full Discussion Thread for this article