Posted by: shubha November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
:) धान काटि सक्या चैन के ग्वाँचे । यसो कोहि 'परिम ' गर्न आउछौ भुने आओ के रे धान काट्ने बेला । म नि पछि सहयोग अरुम्ला नि । ल मैले नि पढे चित्रे भाइको कथा । राम्रो रैछ । । फेरि कता हो तिरुको उटपट्यागं नि हेरेको । ठिक्क परेछ तिरुलै ।बानी त अचाक्लि जो गर्ने जस्तो च तिरुको । अझ अरु नि होलान नि तिम्रो उट्पट्यांग लेखन तिरु ।
Read Full Discussion Thread for this article