Posted by: gwanche November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
शुभे दिदी, नचिन्ने गरेर आउनु भे'नी हाम्ले चिनिहालेम क्यारे, त्यो तपाईंको झोलाँ देखि'रा कलम हामी सप्पैले नचिन्ने कुरै भे'न ! मेरो हालखबर सब ठीक छ, तपाईंको के छ हालखबर, धान भित्र्याइसक्नु भो? अस्ती त्यो पल्लो गाम जाँदा यस्सो सुस्ताँछु भुनेर डाँडामा बसेर यता उता हेर्दा तपाईंको खेतमा धान काटिराखेको देख्या थे!
Read Full Discussion Thread for this article