Posted by: Pretty November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई, कुम्ले, तितौरी, ठुली, नमे, यामे, गालव्, मिस्, ग्वाचे, गौतम् दाई, आस्था, हरितालिका, नेप्चे ल यति जनालाई मैले thanks भन्नुपर्ने भो हैन त? ल हजुरहरु सबैलाई मेरो धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै ....................धन्यवाद्। हुनत यो मेरो पोस्टर बनाउने पहिलो प्रयाश् हो तर हजुरहरुको शब्दहरु मेरो लागी प्रोत्साहन् बनेका छन्। हरि शरनम् मलाइ भाषण दिनै आउदैन क्या। :P:P Thanks everybody.
Read Full Discussion Thread for this article