Posted by: gwanche November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
सरि है सान्नानी, अस्तिको प्रसँग आ'र मात्रै दारुको कुरा गरेको ! दारु खा'र खुब दु:ख पाइयो क्या वीक इन्ड भरि, अब त दारु छुन नि नछुने! अनि हाम्लाइ चाइ छैन धन्यवाद, हाम्ले नि शुरु मै तिम्रो काम्को हृदय देखि नै प्रसन्सा गरेको हो क्यारे, दुई तीन खुड्किलो अगाडी (बेसरम् भे'र् आफुले आफ्नै लागि धन्यबाद् माग्द्या, लौ जा ;-)) । साँच्चै, ह्याट्स् अप तु यु, यु डिड अ फाइन जब्!
Read Full Discussion Thread for this article