Posted by: gwanche November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
ए हो त जपुनिज खोयाबिर्केको त कुरै बिर्सेको!!, गोताएँजिले दे' को दुईटा मध्यै ठुलो बोटल 'लेको, हरिसँअ झगडा गरीवरि । जापुनी भाषाआँ के के लेख्या थ्यो, था' 'भेन । शुक्रबार मनाउने जोशाँ पुरै सिनित्त्तै पारीदेको, दरो रैछ । वीक इन्ड भरि सुत्या सुत्यै, हिजो हो कि अस्ती चौतारीआँ आइयारैछ तर बेहोसिमै, के के भनियो होला, कसैसँअ झगडा पो गरियो कि, माफ पाम है । फेरी जापुनी प्याज घुट्क्याए'सी त पक्कै 'नि जापुनिआँ गल्फत्ती गरियो होला । आफ्नु त बानी नै यस्तै छ जुन देसाँ दारु खायो तेइ देसाँ भाषा निस्किन्छ । तेइ भेर आफ्नै गाम्को खोयाबिर्के ठीक्क छ, टन्न ठेल्यो, नेपालीआँ गन्थनयो, कसो!
Read Full Discussion Thread for this article