Posted by: Aastha November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
मेरो पनि नमस्कार है सबै गाम्लेहरुलाई। अब म पनि सान्नानिको कामलाइ सरहाना नगरि बस्न के सक्थेर। नेप्चे,ग्वाचे,,मास्टर्नि,सान्नानि,ठुलि,हरितालिका,गोतामे,चित्रे,गुलाबे सबैलाइ भेट्ना पाइयो गाठे। पुन्टेदाइलाइ चाहि देखिन्न नि आज,अलि ब्यस्तै अन् अ जसो छ्।दादाको गित् अति राम्रो छ। चित्रे पनि सिपालु रैछ्न् लेखनलाई।कुनै गाम्लेको नाम छुटन गएमा छ्मा प्राथि छु। क्या आर्नु आखा आलि धमिल छ्न्।बेला बेला मा यसो छिर्दै गरुला है मित्रहरु। उडायो सपना सबै हुरिले।।।।।।
Read Full Discussion Thread for this article