Posted by: Pretty November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नमस्ते सबैलाई। पुन्टे दाईले त्यो पोस्टर् प्रयोग गर्नु भएछ, मलाई पनि सानो केहि गर्ने मौका मिल्यो उक्त memorial मा। त्यस्को लागी पुन्टे दाईलाई हृदयदेखि नै धन्यवाद्। पोस्टर मन पराइदिनुहुने अरु साथीहरुलाई पनि धेरै धेरै धन्यवाद्। चित्रेको कथा पढ्न भ्या छैन पढेपछि लेख्छु है comment। रोल नम्बर् ५ हाजीर् मिस्
Read Full Discussion Thread for this article