Posted by: hetterika!! November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
उहि त हो नि ग्वाचे, हप्ताभरी साहुलाई खुशी राखेन भने फेरि टेन्सन, बेला बेलामा आँखा छल्यो, चौतारी चियायो गर्दैछु गोतामेजी, जदौ टक्र्याए है! अस्ति आफुले जाप्निच खोयाबिर्के देको हैन, म त पिंढींमै ढलेचु।।। घाँटी खसखसाको नि थाहा भएनच, हा हा
Read Full Discussion Thread for this article