Posted by: Gautam B. November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
जदौ सप्पै गाम्लेहरुलाई! सान्नानीको डिजाइन, पुन्टेदाइको परिश्रम!!! राम्रो पोष्टर बनेछ। म पनि फेरि एक पटक श्रद्धाञ्जली ब्यक्त गर्दछु, बितेर गएका देशका निधिहरुप्रति। ******************************************* चित्रले पनि क्या गज्जब लेख्छ! त्यो कालभैरव नाच-गुरुको "सिनित्त खप्पर" भने पुण्टे दाईकै जस्तो रे'छ ल! ************************************ आज दादासंग फस्ट ट्याम पहिलो चोटि भेट भ'र खुब बात मारियो। चौतारीका गाम्लेहरु सप्पैको कुरो काटियो। क-कस्का घाँटी खस्खसाए कुन्नि?!
Read Full Discussion Thread for this article