Posted by: gwanche November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
को हो त्यो? जस्ले मलाई मोहनी लगायो जस्ले आज मन्मा मेरो खुल्दुली मचायो कसैले सोधिदेउ मेरो मायालुलाइ why do't you ask your love why do't you ask your love why do't you ask your love नमस्ते गाम्लेहरु, खै, कोहि छैन कि क्या हो? खबर के छ ठुली, हरि र नेप्चे ? ......................... गाले त आफ्नु गुँडतिर लाइसक्या अस्तो छ, दिन भरि चौतारीमा ढुकेर बस्दा नि कोइ आएन भनेर् ! गीद नि' गाएछ गालेले त एकलइ बसेर्! 'पर्खिबसेँ आउला भुनि मेरो उठ्ने पालो मेरो उठ्ने पालो क्या बोर भो! क्या बोर भो!' ......................................... सान्नानीको डिजाइन, पुन्टेदाइको परिश्रम!!! लौ के भन्ने के भन्ने!! बधाइ भनम् भने श्रद्दाञ्जलीको कुरा परो। जे भन्नुपर्ने हो मेरो तर्फबाट पनि आफैंले आफैंलाई भन्नुस् है! (courtesy: gaalab) (भन्नु पर्ने कुरा एउटै भे'को हुनाले गालेकै कपि पेस्ट गर्देको, लौ जा!!) .........................................
Read Full Discussion Thread for this article