Posted by: gaalab November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
कान्तिपुरमा नै आ'रच!! सान्नानीको डिजाइन, पुन्टेदाइको परिश्रम!!! लौ के भन्ने के भन्ने!! बधाइ भनम् भने श्रद्दाञ्जलीको कुरा परो। जे भन्नुपर्ने हो मेरो तर्फबाट आफैंले आफैंलाई भन्नुस् है! क्या बोर भो! पर्खिबसें कोही आएन क्या बोर भो!! आज दिनभरि चौतारीमा एक्लै परियो!!! अब त घाम पनि डुब्न लागो। गुँडतिर फर्किन परो!!
Read Full Discussion Thread for this article