Posted by: Ram Kumari November 12, 2006
क्यबीन रेस्टुरेन्ट
Login in to Rate this Post:     0       ?        
सारै गर्मि र तिर्खा लागेको भयेर म कोक र चाउमीन खान भनेर पुरानो बस पार्क को एउटा "मेरो याद भये सम्म मिलिजुलि रेस्टुरेन्ट एन्ड् बार म छिरे। कस्तो अध्यारो, सुरु मा त केहि देखिन, अनि एक् मन् ले सोचे अलि स्तन्दर् रेस्टुरेन्ट रहेछ क्यारे, कन्द्ले लिघ्त् जस्तो। पछि त एउटा केटी आई, करीब् १८,१९ बर्स कि; अनि; दाई के खाने भनि, मैले कोक र चाउमिन् खाम भने, अनि ल भनि गै, तेस् पछि करीब् ५ मिनेट पछि आयेर मेरो आडै मा बसी, अनि दाई मलाई एउटा बीयर ख्वाउनुस न भनि म त तिन छक्क परे, तेति बेला सम्म त्यो क्याबीन रेस्टुरेन्ट भन्ने था थियेन। पछि त छ्या दाई त कस्तो चल्दै न चल्ने रहेछ भनि, मलाई केहि था थियेन। सिर्फ् साथि हरु ले कुरा गरेको सुनेको थिये, अनि आर्को क्यबीन मा हेरेको केटा हरु ले त केटी को टी-सर्ट् भीत्र हात छिरायेर के के हो के के गर्दै गरेका, अनि सम्झे म त क्यबीन् म पो रहेछु, It was my first experience, and How often you go Cabin, what is your main purpose?? ??
Read Full Discussion Thread for this article