Posted by: gaalab November 12, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
मेरो चैं नमस्कारम्। हाम्रो मिस त कत्ति मोडेस्ट् ! विद्यार्थीहरुलाई नमस्कार गर्नुहुन्छ!! :D ल मिस् मेरो पनि टाउकोले भुईं छुने गरी, बाँसको रुख जस्तै निहुरी निहुरी नमस्कार!!! :) चित्रेको लेख पढ्न भ्या' छैन। पछि पढुम्ला है!!
Read Full Discussion Thread for this article