Posted by: Birkhe_Maila November 12, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
अहो माष्टरनी नानी आउनुभएछ। ल नमस्ते छ मेरो नि हजुरलाई। अनि आज नि इस्कुल खोल्न लाउनुभओ कि के हो? कोई भुराभुरि देखिन्नन त यताहुँदि? नाईटै देखुन तमाखुको तलतल लाएर आओ गाँठे! यो बुडेसकालाँ खोकेरै मरिने भैयो! हरिशरणम्!
Read Full Discussion Thread for this article