Posted by: Rahulji November 12, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
दादा गिरी जि तपाईं ले Janapradip बिद्यालय म पठ्न पठान गरेको हो कि कसो ? यार मलाई त त्यो स्कुल मा बिताएका सबै दिन हरु याद आयो मेरो बल्यकाल को अध्ययन तेही स्कुल बाट भएको हो । च्याके भनेको पिउन हो chuche भनेको ठाकुर प्रसाद शर्मा होइन ? तपाईं कता बाट पर्नु भयो कुन्नी ? हगुवा भन्ने मडुवा को केदार हो के भन्नि होइन Pitambar को भाई । सबै जना लाई मैले याद गरे । The days I spent at Janapradip were so terrific. I missed it, its been more than 15 years I havenever visited Syangja, but I still remember, the fair at Bhati, the guys and grls from there…….. COOL dude!!!!!!!!!!lets chill out syangajli yaad.
Read Full Discussion Thread for this article