Posted by: Nepal ko chora November 12, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हन के को रिसर्चको कुरा गरेको नि कुम्ले दाइ ले? आफ्नै रिसर्चले टाउको खाएर कपाल नि झर्न थालि सको। २-४ बर्समा त पुन्टे दाइ कै जस्तो सिनित्त परेको हुन बेर चैन बाबै। अनि त म नि तिहार मा त्यो ओख्खर मेरै खप्पर मा फुटाउनु पर्ला।
पुन्टे दाइ ले साष्टाङ्ग दण्डवत रे।
लु दाइ लाइ झन् भयन्करको साष्टाङ्ग दण्डवत।
![](http://www.india-forums.com/smileys/smiley17.gif)
![](http://www.india-forums.com/smileys/smiley3.gif)