Posted by: Bhunte November 11, 2006
How many you all from Chitwan Living in USA
Login in to Rate this Post:     0       ?        
मेरो प्यारो चितवन् =========== I love Chitwan and it is my second home. मन् पर्ने थौन् हरु: टैगर् टप्स्, सौरह, राम्पुर्, पिथुवा, टान्दि बजार्, गिता नगर्, नारान् घात्, देव् घात्, भरत्पुर्, मादि, चैन्पुर्, आदि। मन् पर्ने क्यम्पस्: राम्पुर् क्याम्पस् मन् पर्ने होतेल्: होतेल् नारायनि र बर्मेलि होतेल् मन् पर्ने खानेकुरा: खसि को सेकुवा र तास्, पोलेको मकै। मन् पर्ने फल्फुल्: लिचि, आन्प्, बेलौति, भुइकत्तर्, रूख्कत्तर्, मन् पर्ने सवारि साधन्: रेक्सा, टेम्पु, साईकल् मन् पर्ने नदि: नारयनि मन् पर्ने मन्छे हरु: पचहत्तर् जिल्ला बाट बसाइ सराई गरेका हरु
Read Full Discussion Thread for this article