Posted by: gwanche November 11, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
बल्ल छोड्यो हिजाँ खोया बिर्केले, जापुनी भाषाआँ के के लेख्याथ्यो, बुझ्या भे मोरिजाम । खास्सा दरो रैछ ऐले सम्म टाउको घुमाइराछ । लौ गाम्ले'रु जम्मा भइ सक्यारैछन चौतारीआँ । दादा नि आरेछन्,आस्थालाइ सम्झदैं, नेप्चे, कुम्ले, चित्रे के छ हो हालखबर, जमिसक्या हो ? अनि जिम्मालबा बिहान बिहानै हाsssssssssइ अर्दै सप्पैलाइ उठाउँदै गर्दै हुनुहुन्छ नि, केइ खास् पिरोगिराम छ कि क्या हो आज चौतारीआँ, धान भित्र्याइसक्नु भो ? अनि पुन्टे दाइ, भ्याइ न भ्याइ छ जस्तो छ नि शनिबाराँ दिन नि, ज्यान लाइ कस्तो छ, हिजाँ खोया बिर्केले घुमाइरा छैन ? जय होस् । । । ।
Read Full Discussion Thread for this article