Posted by: Ram Kumari November 11, 2006
How many you all from Chitwan Living in USA
Login in to Rate this Post:     0       ?        
I love TAAS and BEER at BHETGHAT साथी हो, कृपया त्यो भेटघाट को तास र बीयर् नसम्झाउनुस् यार्। मैले धेरै मीस गरेको छु। म जहिले पनि घर् जादा भेट्घाट मा पसेर तास र बीयर खायेर जान्थे। मालाई त त्यो तास मा आउने मसाला एकदम् मन् पर्छ टुबोर्ग् बीयर सित। के गर्ने धेरै मिस् भा छ।
Read Full Discussion Thread for this article