Posted by: world_map November 11, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! आज त अल्छि लागिरा'छ मलाई! दादाको कथा मजाको रैछ तर आस्थाले भने झैं पुरानो जस्तो लाग्यो। जिम्माल बूढा, हाम्रोमा त झमक्क रात परिसक्यो। अनि पून्टेदाई, चौतारी जमघट चैं कहिले हुने हो? को को आम्छन्? ;)
Read Full Discussion Thread for this article