Posted by: gobarganesh November 11, 2006
नेपाल जाने, गरी खाने !
Login in to Rate this Post:     0       ?        
सबै भन्छन नेपालमा शान्ति भयो । अब सुब्यवस्थाका लागि हामी जस्ता बिदेशमा रहेका, मुगलान भासिएका, लाहुर लागेका स्वदेश फर्कने सोच हामीमा बन्दै होला, छलफल पनि गर्न थ1लेका हौंला । भोली नेताहरुले औपचारिक रुपमा आव्हान पनि गर्नेछन हामीलाई । यो कुरामा छलफल गरौं न त ।
Read Full Discussion Thread for this article