Posted by: Nepal ko chora November 11, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
आस्था, मेरो त ठिक ठाक छ। तिम्रो के छ नि? सायद हिजोको खोएबिर्के ले गरेर होला, सबै गाउले हरु अझै सुतिराको। खोएबिर्के न खाने हरु त आउने पर्ने हो। आज झन छुट्टी को दिन रमाइलो गरुम भनेर चौतारीमा आको झन सुन्सान छ। आस्था नि आमृका तिर कै हो जस्तो लागेको थ्यो, कता तिर हो नि आमृका मा?
Read Full Discussion Thread for this article