Posted by: ramprasadneupane November 10, 2006
नेपली Slang हरु
Login in to Rate this Post:     0       ?        
-तेरो घरमा काङ्रेस छिरोस् -अइठन् -उड्डे -बिल्ला -फाडि -छप्कि -सुठ्ठा -र क चि क -लसुनमुखे -अदुवाजरे -पिपल्पाते -सिकश् -पचात् -पिचास् -टिम्मुरगेडे -ज्वानोझाटे -कुखुराको कट्या घाटि जस्तो ... राम् राम् कसरि भनम् 'कुखुराको कट्या घाटि जस्तो ...' के भनि , खास् कुरो के भने यो चाहि, त्यसो भएको बेलामा, त्यो गर्दा, त्यस्को जे गति हुन्छ त्यसैलाइ संज्ञा दिया मात्रै हो ! मुखै खोलेर भनम् भने Nas जस्तो हालत् San दाज्यै ले गर्लान्। लौ .... बुझ्ने लाइ श्रीखन्ड, नबुझ्नेलाइ खुर्पाको बिंड् भन्ने लाइ फुलको माला, सुन्ने लाइ सुनको माला यो कुरो बैकुन्ठ जाला, अरुले भन्ने बेलामा खुरु खुरु आइजाला
Read Full Discussion Thread for this article