Posted by: hetterika!! November 10, 2006
Login in to Rate this Post:
0
?
रिकुटे आज घर फर्क्यो,
नाचि नाचि रमाई,
हातमा GPS हल्लाउदै,
नाचेको भिडिओ घन्काउदै...
नमस्ते गरें है जिम्माल बा, धेरै दिन भो नि त दर्शन नपा'को